नेपाली फिल्मको कमजोर ओपनिङ

काठमाडौँ– गत शुक्रबारदेखि नेपाली दुई फिल्म प्रदर्शनरत छन् । प्रदर्शनमा आएका लक्का जवान र षट्कोणले दर्शकको साथ पाउन सकेको छैन ।  पछिल्लो समय बढिरहेको विदेशी फिल्मको दबदबालाई यी फिल्महरूले तोड्न सकेनन् । ‘ए मेरो हजुर ४’ पश्चात प्रदर्शनमा आएका नेपाली फिल्महरुले दर्शकको साथ पाउन सकेको छैन । फिल्म ‘मन्त्र’ पछि प्रदर्शनमा आएको ‘लक्का जवान’ हाँस्य […]

सम्बन्धित सामग्री

‘नीरफूल’ र ‘हेम्जाकोट’ले दुई दिनमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएका फिल्मले नेपाली बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । दयाहाङ राई स्टारर ‘नीरफूल’को कमाइ उनको करिअरकै सबैभन्दा न्यूनमध्ये एक हो । चलचित्र विकास बोर्डको बक्स अफिसमा नीरफूलको दुईदिने कमाइ १४ लाख रुपैयाँ छ । ‘वेलकम टु हेम्जाकोट’को दुई दिनको कमाइ साढे दुई लाख रुपैयाँ पनि छैन । शुक्रबार नै […]

नेपालमा ‘वाकान्डा फरेभर’ र ‘उचाइ’को ओपनिङ प्रक्षेपणभन्दा न्यून, कमाइ कति ?

काठमाडौं । यस साता नेपालमा रिलिज भएका हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र बलिउड फिल्म ‘उचाइ’ दुवैले प्रक्षेपणभन्दा कमजोर ओपनिङ गरेका छन् । विश्वमै बहुप्रतीक्षित मानिएको ब्ल्याक प्यान्थरको दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा एक करोडभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण थियो । अर्कोतर्फ नेपालमै सुटिङ भएको ‘उचाइ’ले सम्मानित ओपनिङ गर्ने अनुमान थियो । ‘वाकान्डा […]

‘लक्का जवान’ र ‘षट्कोण’को कमजोर व्यापार, वितरक भन्छन्- चुनावले असर गर्‍यो

काठमाडौं । दुई नेपाली फिल्म ‘लक्का जवान’ र ‘षट्कोण’ले घरेलु बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । तर हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले आक्रामक ओपनिङ गरेको छ । शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को दुईदिने कारोबार १८ लाख ग्रस रहेको वितरक गोपाल कायस्थले जनाए । ‘अपेक्षाअनुसार फिल्मले कमाउन सकेन । चुनावको […]

‘चपली हाइट ३’ कमजोर ओपनिङ : कन्टेन्ट वा ओमिक्रोन कारण ?

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएका दुबै फिल्मले नेपाली बक्सअफिसमा कमजोर ओपनिङ गरेका छन् । स्वस्तिमा खड्का स्टारर ‘चपली हाइट’ले अपेक्षाभन्दा निकै कम ३० प्रतिशत अकुपेन्सीसहितको ओपनिङ गरेको सम्बन्धित हल संचालकले नेपाल प्रेसलाई बताएका छन् । आजदेखि नै प्रदर्शनमा आएको जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ले न्यून सोज संख्याबीचमै १५ प्रतिशत अकुपेन्सी बराबरको सुरुआत गरेको छ […]