देउवाको भारत भ्रमण तयारी : रुससहित पाँच देशका सरकार प्रमुखसँग मञ्च सेयर गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणको तयारीमा छन्। भारतको गुजरात सरकारले आयोजना गर्न लागेको भाइव्रेन्ट गुजरात कार्यक्रममा सहभागी हुन उनी भारत जाने तयारीमा रहेका हुन्। गुजरात सरकारले प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुने आधिकारिक वक्तव्यमा उल्लेख गरेको छ। यद्यपि, नेपालको परराष्ट्र मन्त्रालयले भने भ्रमण तालिका सार्वजनिक गरिसकेको छैन। सम्मेलनमा सहभागी हुन नेपाल सहित…

सम्बन्धित सामग्री

देउवाको भारत भ्रमण सामान्य, सीमाबारे मोदी–देउवा मौन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालले गत वर्षको जेठमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछिको पहिलो उच्चस्तरीय भ्रमण भएको छ । यसअघि नत भारतबाट कुनै उच्चस्तरीय भ्रमण भएको भियो न नेपालबाट नै । त्यसैले यो भ्रमणमा सीमासम्बन्धी छलफल र त्यसको समाधानको बाटो पहिल्याइने अपेक्षा राखिएको थियो । तर, प्रधानमन्त्री […]

भीम रावलको प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो र ?

नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि काँग्रेस सभापतिको हैसियतमा भएको हो भन्ने प्रश्न गर्दै यस्ता कामले नेपाल हेपिने बताएका छन् ।शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे टिप्पणी गर्दै नेता रावलले भनेका छन् : ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेका सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कू

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल

काठमाडौँ- परराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैँमा सुखद् संकेत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने दाबी गरेका हुन्। उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण : के छन् काठमाडौं र दिल्लीका चासो ?

प्रधानमन्त्री बनेको साढे आठ महिनापछि देउवाको भारत भ्रमण, शुक्रबार दिल्ली जाने, शनिबार उच्चस्तरीय भेटवार्ता दुई देशका भिन्दाभिन्दै चासो र अपेक्षाबीच प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।...

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतको गुजरातमा हुने भनिएको ‘भाइबे्रन्ट गुजरात’ कार्यक्रममा सहभागी हुन देउवा आइतबार त्यसतर्फ जाने तय भएको थियो। भारतमा बढ्दो कोरोना संक्रमणका कारण उक्त कार्यक्रम स्थगित भएसँगै देउवाको भ्रमण रद्द भएको हो। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको थियो। नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट' कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । आउँदो साेमवार र मङ्गलवार गुजरातको गान्धीनगरमा हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोरोनाको बढ्दो सङ्क्रमणलाई जन...

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। देउवा पुस २६ गते 'भाइब्रेन्ट गुजरात' कार्यक्रममा सहभागी हुन भारत जाने तय भएको थियो। तर, भारतमा बढ्दो ओमोक्रन भेरियन्टका कारण कोरोना संक्रमण बढेपछि त्यो कार्यक्रम नै स्थगित गरिएपछि देउवाको भ्रमण पनि रद्द भएको हो। 'भाइब्रेन्ट गुजरात' कार्यक्रम सहभागी हुन उनलाई…

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा हुने हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो ।परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी आएको छैन तर जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको छ । प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको भारतीय दूतावासले जनाएको छ । दूतावास

संक्रमण बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुन आइतबार त्यता जाने कार्यतालिका थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउन सत्ता गठबन्धनको सयन्त्रले आवश्यक सुझाव समेत दिएसकेको थियो । तर अहिले कोरोना संक्रमण बढ्दै गएपछि सो कार्यक्रम स्थगित भएको भारतीय संचार माध्यमल जनाएका छन् । भारतीय …

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौँबाट सिधै […]