काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआईमा)को वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधान पुन: संशोधन हुने भएको छ। विधान संशोधनसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नका लागि प्रत्यक्ष चुनाव जित्नुपर्ने भएको छ। यसअघि ४ मंसिर २०७३ विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था गरिएकोमा...