कटारी घटना : सर्वदलीय सहमति स्थानीयले मानेनन्, युवकको शव अझै उठेन

उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेमा वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि झडप भयो । झडपमा प्रहरीले गोली चलाउँदा स्थानिय वीर बहादुर कटुवाल ‘नविन’ले ज्यान गुमाए ।मतपेटिका संकलन गरेर मतगणना स्थलमा लैजाने बेलामा भएको झडपमा एकजना घाइते समेत भएका थिए । शनिवार प्रमुख जिल्ला अध...

सम्बन्धित सामग्री

सानोभेरीमा युवकको शव भेटियो

१ भदौ, दाङ । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीको बीचको टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ । प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीका अनुसार नदीको बीचमा अड्किको अवस्थामा भेटिएको शव निकालिएको छ । मृतकको पहिचान भने […]

सानीभेरी नदीमा एक युवकको शव भेटियो

रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ४ स्थित सानीभेरी नदीको विचमा बनेको टापुमा बुधबार अन्दाजी २९, ३० वर्षीय युवकको शव...

नेपालगञ्ज विमानस्थल नजिकै एक युवकको शव फेला

नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ।

केराबारीमा एक युवकको शव फेला

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवकको शव फेला परेको छ । वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । मृतकको घाँटी र गालामा चोट लागेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । सोमबार बिहान १० बजे […]

युवकको शव फेला

पाटन नगरपालिका–३ र ६ को सीमा सैन्देउ नजिकै सुर्नया नदीमा एक युवकको शव फेला परेको छ। नदी किनारमा करिब २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।...

युवकको शव फेला

बैतडी जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए ।

युवकको शव फेला

बैतडी । जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव […]

सिरहामा एक युवकको शव इनारमा फेला

सिरहामा एक युवकको शव इनारमा फेला परेको छ। सिरहाको नरहा गाउपालिका-३ नयाँ चोक चोइवामा एक जना युवकको शव इनारमा फेला परेको हो। मृतक गोलवजार नगरपालिका ८ का १८ वर्षीय शत्रुधन महतो रहेको...

जनकपुरमा एक युवकको शव फेला

धनुषाको जनकपुरमा एक युवकको शव फेला परेको छ । उप–महानगरपालिका–८ रामानन्द चोकमा नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

जनकपुरमा युवकको शव फेला

जनकपुर – जनकपुरधाममा एक युवकको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ रामानन्द चोक स्थित सडकको छेउमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । फेला परेको शवको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्रादेशिक […]