काठमाडौं, भदौ २१। क्यानडाको मध्य सिस्काचुवान प्रान्तमा भएको छुरा प्रहारको घटनामा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ । यस घटनाका पीडितहरु विभिन्न १३ स्थानमा फेला परेका छन् । प्रहरीले ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको आशंका गरेको […]