कोभिड-१९ संक्रमणको सातौं लहर : जापानमा एकै दिन १ लाख २६ हजारमा संक्रमण
जापानमा सोमबार मात्र १ लाख २६ हजार ५७५ जना कोभिड-१९ (कोरोना) संक्रमण देखिएको छ। कोरोना संक्रमणको सातौं लहरका (बीए. ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्।
टोकियो महानगरीय सरकारका...
विगतका कोरोना संक्रमणको लहरमा अत्यधिक प्रभावित भएको सुदूरपश्चिममा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढेको छ । भारतबाट स्वदेश फर्कनेसँगै समुदायमा रहेका व्यक्तिहरुमा पनि संक्रमण देखिन थालेको हो । प्रदेशभरि...
चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि कोरोना संक्रमणको जोखिम भने कायमै छ ।चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भए पनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ […]
चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भएपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।शुक्रबारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् । जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । च
झापा – झापामा कोरोना भाइरसको संक्रमणको दर ३२ प्रतिशत भन्दा बढि पाइएको छ। गएकाे साउन १४ गते संक्रमणको दर ४१.८ प्रतिशत रहेको थियो। सोमबार साउन १८ गते झापाका १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पीसीआर र एन्टिजेन गरि ५ सय ४८ जनाको परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारको संक्रमणदर ३४.३ प्रतिशत […]
सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा
काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै […]
The post कोरोना संक्रमणको तेस्रो लहर ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताए । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले २५ वर्षभन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए । […]