हत्या र बलात्कारका आरोपी दुईजना पक्राउ

गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले शनिबार दाङमा एक जनालाई पक्राउ गरेको छ । शिवगढी गाउँपालिका–३ कपिलवस्तुका २८ वर्षीय माधव पुन पक्राउ परेका हुन् ।

सम्बन्धित सामग्री

छिमेकीको हत्या आरोपमा दुईजना पक्राउ

जनकपुरधाम : कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जानकारी दिए।गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका थिए। दु

बलात्कारपछि हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोरखा सिरानचोक ठेगाना भएका हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरुङ र सोही स्थानका विजय परियार पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको मतदानका दिन आइतबार बिहान ६ […]

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुईजना पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र …

भारतीय नागरिकको हत्या आरोपमा दुईजना पक्राउ

२७ फागुन, काठमाडौं । भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो । प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए […]

हत्या आरोपमा दुईजना पक्राउ

भक्तपुर : २८ वर्षीया जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा भक्तपुर प्रहरीले दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी जेनिशाको हत्या गरिएको थियो।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तप

घाँटी रेटेर महिलाको हत्या गर्ने दुईजना पक्राउ

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार दुईजनालाई पक्राउ गरेको छ। फागुन २३ गते चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र घाँटी रेटी हत्या भएको महिलाको शव फेला परेको थियो।...

तीन साझेदारको हत्या प्रकरणः थप दुईजना पक्राउ

मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदबारीमा गरी ३ जनाको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्।...

बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम– महोत्तरीमा जबरजस्ती करणी गरी एक महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ पर्सा पकडियाका ४२ वर्षीय मनोज कुमार यादव र महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ५ सीतापुरका २४ वर्षीय विपिन मण्डल रहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए। प्रहरीका अनुसार उनीहरुले गत असोज १३ […]

प्रेमीसँग मिलेर श्रीमानको हत्या अभियोगमा दुईजना पक्राउ

कैलाली, असोज ३१ । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका बेलीकी अमृता चौधरी र उनका प्रेमी विष्णु चौधरी पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक समेत गरेको छ । गत शुक्रबार अमृताका श्रीमान रमेश चौधरीको घाँटी थिचेर हत्या गरिएको थियो ।

कृषलाको हत्या आरोपमा दुईजना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया किशोरी कृषला चौधरीको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जंगलमा कृषलाको शव फेला परेको बाह्र दिनपछि सोमबार दिउँसो उदयपुर प्रहरीले हत्या आरोपमा दुईजनालाई...