काठमाडौं, २९ साउन । नेपाली काँग्रेसको शेखर कोइराला समूह आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन हुँदा नेपाली काँग्रेसको भागमा आउने सिटमध्ये ४० प्रतिशत नपाए विद्रोहको रणनीतिका साथ जुटेको हो । शेखर समूहले छुट्टै भेला डाक्दा सिट बाँडफाँटमा पेलाईमा पर्ने आशंका व्यक्त गरे । उनीहरुले ४० प्रतिशत नपाए विद्रोहको चेतावनी समेत दिए । नेपाली काँग्रेसले […]
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसको १४औ महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरेकाले आन्दोलनमा जानु परेको बताएका छन् । चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले संसदीय समिति गठन गर्दा शेखर कोइराला […]