बैतडीकी मायाकाे हत्या आरोपी सशस्त्र प्रहरी जवान महेन्द्रनगरबाट पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहार प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

बाग्लुङमा नक्कली परीक्षार्थी बनेर लाइसेन्सकाे परीक्षा दिने प्रहरी पक्राउ

बाग्लुङ - बाग्लुङमा सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बाग्लुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो । उनी पर्वतको कुश्मा नगरपालिका पकुवा घर भइ अहिले सशस्त्र प्रहरी बलको सहायक हबलदार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए ।  रुपन्देहीका सशस्त्र प्रहरी जवान कोहिर...

बैतडीकी माया लुहार हत्याका आराेपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।  प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले...

माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं – घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ । पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई […]

माया लुहार हत्या प्रकरण: सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]

माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीकी २१ वर्षीया किशोरी माया लुहारको हत्याका आरोपित भरतराम कोली पक्राउ परेका छन्। आइतबार बिहान सशस्त्र प्रहरी जवान कोली पक्राउ परेका प्रहरीले जनाएको छ। बिहान १०ः१५ तिर पक्राउ परेका उनलाई...

मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ […]

सशस्त्र प्रहरी जवान लागुऔषधसहित पक्राउ

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका–३ स्थित होटेल सिटीबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी : धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार कैलालीको बनबेहडा गणमा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

सशस्त्र प्रहरीको लिखित परीक्षामा संलग्न १० नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

सशस्त्र प्रहरी जवानको लिखित परिक्षा अर्काको नाममा दिने १० जना पक्राउ

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरि परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नेपाल भरका विभिन्न परिक्षा केन्द्रहरुबाट १० जना नक्कली परीक्षार्थीहरु फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।