नेपालगञ्ज– बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । लोकतान्त्रिक-वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले […]
खजुरा– बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माआवादी)का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले अग्रता लिएका हुन् । तेह्र हजार सात सय ५४ मतगणना हुँदा ढकालले चार हजार नौ सय ३५ मतका साथ अग्रता […]
नेपालगञ्ज – नेकपा एमाले, बाँकेले विभिन्न ११ बुँदे सवाल उठाउँदै तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। एमालेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयहरु आइतबार सार्वजनिक गर्दै एमालेले आफूले उठाएको मुद्दाको समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। एमाले, बाँकेका अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलन गरेर तत्काल सहज र सस्तोमा धानको बिउ र मल […]
स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।उपप्रमुखमा पनि काँग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवा
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका यमबहादुर खड्का निर्वाचित भएका छन । उनीसहित एमालेको पुरै प्यानल निर्वाचित भएको हो ।
एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत चुनिएका छन् । झण्डै २ दिनको प्रयासपछि एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।
बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । आक्रमणमा संलग्न एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् ।उनीहरुमध्ये मानबहादुर नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।५२ वर्षका दाजुक