खडेरीले सुक्न थाल्यो मकै

झापा- झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेती...

सम्बन्धित सामग्री

खडेरीले सुक्न थाल्यो मकै

झापा- झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेती...

खडेरीले सुक्न थाल्यो मकै

२४ वैशाख, झापा । लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै …

झापामा खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान

झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ ।

झापामा खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान

झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ ।

खडेरीले सुक्न थाल्यो धान मकै, समस्यामा माडीका किसान

चितवन । लामो खडेरीका कारण खेतीबाली सुक्न थालेपछि माडीका किसान चिन्तामा परेका छन् । देशभर लामो खडेरी परेर पानी लगाउने खोला तथा नहर सुक्न थालेपछि यहाँका किसानहरु मर्कामा परेका हुन् । चितवनको माडी नगरपालिका १, कमला पाण्डेको खेतमा मकै सुक्न थालिसकेको छ । धान पनि पानी नहुँदा राते लागेर बिग्रिन थालिसकेको छ । ‘मरठ खोलाको […]

वर्षा नहुदाँ डडेल्धुरामा सुक्न थाल्यो मकैखेती

डडेल्धुरा । करिब दुई महिना याता वर्षा नहुदा किसानले लगाएको मकैखेती सुक्न थालेको छ । वर्षा नहुदा चुरे क्षेत्रमा गरिएको मकैखेती सुक्न थालेको हो । भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिका–७ का चुरे क्षेत्रका अधिकांस गाउँमा ठूलोमात्रामा मकै खेती गरिएको छ । चैतको महिना वर्षा भए पछी किसानले वैशाख महिनामा मकै छरेका थिए । तर अहिले दुई […] The post वर्षा नहुदाँ डडेल्धुरामा सुक्न थाल्यो मकैखेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छिर्के, फुर्के र जुरजुरे रोगका कारण मासिन थाल्यो अलैँची

नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकै बारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि म

मकैको बोटमा गभारो रोग लाग्दा किसान चिन्तित

जेठ ८, बैतडी । अहिले पाहाडका जिल्लामा मकै, कोदो, रोप्ने समय हो । बैतडीमा भने पानी नलाग्ने पाखो जमिनमा मकै, कोदो, भटमास छर्ने र पानी लाग्ने खेतमा मकै गोडमेल गर्ने समय हो ।  पानी लाग्ने खेतमा गोडमेल गरेको मकैको बोटमा गभारो रोग लागेर मकै सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेर गहुँबाली नभएर निरास बनेका किसान समयमै खेतमा मकै छरेर हर्षित बनेका थिए ।  मकै उम्रदा खेरी राम्रो बोट भएका मकैमा एक्कासी फौँजी प्रकारको किरा लागेर बोट सुक्न लागेपछि किसान हैरान भएका छन् । यो रोग जिल्लाका सबै ठाउँमा देखिए पनि सबैभन्दा बढि पञ्चेश्वर गाउँपालिकामा देखिएको छ ।  मकैको बोटको पातमा प्रवेश गरेर पात खाएर बोटको भित्रको गोभामा प्रवेश गर्ने किसानले बताएका छन् । पातसँगै भित्रको गोभा खाने अनि बोट सुकेर जमिन खाली हुन लागेको पञ्चेश्वर २ का कृषक देब वहादुर चन्दले बताए । ‘गहुँ पनि भएन खेतको मकैमा पनि रोग लाग्न थाल्यो । पाखोमा लगाएको मकैमा पनि रोग नै लाग्छ भने अब भोकले मर्नुपर्ने हो’ निरास भएर उनले भने । बैतडीको धेरै जसो पानी लाग्ने खेतमा तीन बाली लगाउने गर्दछन् । गहुँ पाकेपछि लगत्तै मकै र मकै पाकेपछि धान रोप्ने गर्दछन् । पाखो जमिनमा भने गहुँ, मकै र कोदो रोप्ने गर्दछन् । किसानको गुनासो आएपछि आफू फिल्ड गएको र मकैमा गभारो रोगले त्यो किरा देखिएको पञ्चेश्वर गाउँपालिका वडा नं. २ का कृषि प्राविधिक विशन चन्दले बताए । ‘अहिले वडामा त्यो रोग नियन्त्रण गर्ने विषादी नभएकाले गाउँपालिकामा विषादीको लागि माग फारम पठाएका छौँ’ उनले भने । फियराडम विषादीले यो रोगलाई नियन्त्रण गर्न सकिने र स्थानिय स्तरमा एक लिटर गाई भैँसीको गहुँतमा पाँच लिटर पानी मिसाएर छर्के पनि गभारो रोग केहि कम हुने कृषि प्राविधिक बताउँछन् । अहिलेसम्म कुनै पनि किसानले आफुकाहाँ गुनासो नसुनाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्य प्रमुख दिल बहादुर सिंहले बताए ।