नागरिकता ऐनमा सहमति जुटाउन राजनीतिक दलहरूसँग पराशर्म गरिने

काठमाडौं, । गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधिन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), नेपाली कांग्रेसकी प्रतिनिधि सभामा सचेतक पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागितामा […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक संसद्‍मा अघि बढ्ने, वैवाहिक अंगीकृतको विवाद कायमै

स्थानीय निर्वाचन घोषणा भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन तयारी गरेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्‌मा पेस गरेको नागरिकता विधेयकका विवादित विषयमा सर्वदलीय सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल, सरोकारवालासँग निरन्तर छलफल गरेका छन् ।