जुलाई २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्डका लागि फाइल गर्ने र भिसा पाउने मितिमा अधिकांश श्रेणीमा अग्रता कायम भएको छ भने केही श्रेणी स्थिर रहेका छन्। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाजस्तै जुलाईमा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले आफ्नो […]