सार्वजनिक संस्थानहरू सरकारले खारेज गर्न लागेको ओलीको आरोप

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुधारको नाममा सार्वजनिक संस्थानहरू खारेज गर्न लागेको आरोप लगाएका छन् । बजेटको नीति तथा कार्यक्रमको बुँदा नम्बर १९ मा सरकारले ‘उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइनेछ ।प्रतिस्पर्धी वस्तु तथा सेवा उत्पादन र वितरण गर्न निजी क्षेत्र सक्षम भएको क्षेत्र एवं वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने वा एक आपसमा गाभ्ने वा खारेज गर्दै जाने नीति लिइनेछ’ भनिएकोमा व्यवस्थापन सुधार नभएर सरकारले खारेज गर्ने र निज

सम्बन्धित सामग्री

ओलीको आरोप– आयल निगम खारेज गर्न अर्बौँको 'डिल' भएको छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिन लागेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले पेट्रोलियम पदार्थको कारोबार गर्ने इजाजत निजी क्षेत्रलाई दिन लागिएको भन्दै आपत्ति जनाएका हुन् । “कति प्रतिशत...

एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट गरेर बसेको छ - केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएकाे छ । प्रतिनिधि सभामा आज मङ्गलवार सम्बाेधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्नु अनौठो भएको बताउनुभयो ।सरकारले एक महिनासम्म केही काम नगरेको र बधाई साटासाट गरेर मात्रै बसेको ओलीको आरोप छ । उहाँले सरकारले सुरुमै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम ग...