काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिन लागेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले पेट्रोलियम पदार्थको कारोबार गर्ने इजाजत निजी क्षेत्रलाई दिन लागिएको भन्दै आपत्ति जनाएका हुन् ।
“कति प्रतिशत...