माछा पोखरीमा डुवेर चौधरीको मृत्यु

राजविराज । माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको आज डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै माछापोखरीमा दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा उनको शव पोखरीमा फेला पारेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले […]

सम्बन्धित सामग्री

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१२ साउन, काठमाडौं । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि […]

माछा मार्ने क्रममा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेपछि बागलुङमा एक जनाको मृत्यु भएको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैल

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२...

माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची  जिल्लामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको  छ।   जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको  मृत्यु भएको प्रहरीले जनाएको हो । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठान नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो माछा मार्ने क्रममा जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले छल्दी खोलामा माछा मार्न थालेका उनको डुबेर मृत्यु भएको बताए । शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको एसपी दाहालले जानकारी दिए ।

गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

१८ फागुन, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक थापाले सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा […]

करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

झापा : खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–५ का ४० वर्षीय कविराज बुढाथोकी छन्।शनिबार दिउँसो दमक-५ स्थित दिपिनी खोलामा करेन्ट लगाएर माछा मार्न गएका बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा इलाका प्रहरी कार्यालय दमकको टोलीले

माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा मोरङको उर्लाबारीमा एक जनाको ज्यान गएको छ । स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा शनिवार साँझ उर्लाबारी–१ का ३१ वर्षीय विष्णु जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिद्युतको प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा जोगीको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्न विष्णुसँगै उर्लाबारी–१ का २८ वर्षीय लालबहादुर जोगी र मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५० वर्षीय मिलन राई पनि गएका थिए । लालबहादुर र मिलन सहित अन्य केही स्थानीयलाई नियन्त्...