यस्तो देखियो सेलिब्रेटीको लक्ष्मीपूजा, तस्बिरमा हेरौं

तिहारको तेस्रो दिन अर्थात बिहीबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । स्वदेश तथा विदेश जहाँ रहे पनि हिन्दू नेपालीहरुले आ–आफ्नो घरमा लक्ष्मी भित्र्याएका छन् । नेपाली फिल्मका कलाकारहरुले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मीपूजा गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत लक्ष्मीपूजा गरेको तस्बिर शेयर समेत गरेका छन् । कलाकार रेखा थापा, दीपकराज गिरी, करिश्मा मानन्धर, निता ढुङ्गाना, केकी अधिकारीलगायत थुप्रै कलाकारले  लक्ष्मीपूजा गरेका छन् । ती तस्बिरलाई हामील

सम्बन्धित सामग्री

बहुमत नै नपुगेका हरुवाहरूले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं नः एमाले नेता

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो पार्टी अर्को गठबन्धन बनाउने तयारीमा नरहेको बताएका छन् । ‘एमालेलाई एक्लै पारेर दुई तिहाइको सरकार बनाउँछौं भन्नेहरुको बहुमत पुगेको छैन । हरुवाहरुले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं न । माओवादीका महासचिवसँग हाम्रा अध्यक्षको शिष्टाचार भेटघाट मात्र हो । सरकार गठबन्धनको उद्देश्यले भएको होइन । अहिले […]

प्रतिनिधिसभा बैठक : २२ तस्बिरमा हेरौं

प्रतिनिधिसभा बैठक अहिले जारी छ । २०७४ मा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक आज बसेको हो । बैठकलाई शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ।  हेरौं यो कार्यकालको अन्तिम संसद बैठकका तस्बिरहरु :

दशरथ रंगशालामा साफ महिला फुटबल च्याम्पियनसिपको तयारी, तस्बिरमा हेरौं

साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।सोही क्रममा राजधानीको दशरथ रंगशालामा त्यसको तयारी थालिएको छ ।हेरौं तस्बिरमा-

प्रचण्ड भारत प्रस्थान (तस्बिरमा हेरौं)

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारततर्फ प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड आज नयाँ दिल्ली उडेका हुन् । सो क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।

भृकुटीमण्डपमा भिषण आगलागी (तस्बिरमा हेरौं)

काठमाडौं, २९ असार । राजधानीको मुटु भृकुटीमण्डपमा भिषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । ह्वील चेयर गोदाममा आगलागी भएको हो । आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् । आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।

फुलैफुलले ढपक्क काठमाडौं (तस्बिर हेरौं)

काठमाडौं, २८ बैशाख । देशको राजधानी काठमाडौंलाई ज्याकारान्डा फुलले ढपक्क ढाकेको छ । यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । ज्याकारान्डा फूलले उपत्यकामा बैजनी सौन्दर्य पस्किरहेका छन्। प्रकृतिप्रेमी र सौन्दर्य पारखीका लागि शहरमा हरियाली फर्किए झैं भएको छ। धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । […]

नेपालले यसरी हरायो पपुवा न्युगिनीलाई, तस्बिरमा हेरौं

सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।नेपालले पीएनजीलाई कसरी हरायो, तस्बिरमा हेरौं :

एमाले केन्द्रीय कमिटी बैठक : २२ तस्बिरमा हेरौं

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ ।हेरौं बैठकका तस्बिर :

अस्तायो २०७७ साल, तस्बिरमा हेरौं

काठमाडौं । आज चैत ३१ गते मंगलबार । २०७७ सालको अन्तिम दिन ।वर्षको अन्तिम सूर्यास्तलाई रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले यसरी कैद गरेका छन् । राजधानीमा निर्माणाधिन धरहरासँगै देखिएको २०७७ सालको अन्तिम सूर्यास्त । तस्बिरमा हेरौं ।