पर्वत : मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल जस्ता आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो माध्यम नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन्।
विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै यस्ता पुल नेर्माण भएका थिए। नेपालकै अग्लो