२७ वैशाख, काठमाडौं । बृहत् नागरिक आन्दोलनले काठमाडौंमा बुधबार गरेको खबरदारी सभामा प्रदर्शित प्लेकार्डमध्ये एउटामा लेखिएको थियो– ‘सरकार, हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार !’ सम्भवतः यसले अहिले चलिरहेको मुख्य नागरिक हिस्साको साझा धारणा व्यक्त गर्छ । भुटानी शरणार्थीका नाममा नेपालीहरुलाई अमेरिका उडाउने भन्दै ठगी गर्ने गिरोहमाथि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कारबाही चलाउन थाल्दा […]