यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । बूढानीलकण्ठको नगरप्रमुखमा नेकपा (एमाले)बाट मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामाको उम्मेदवारी परेको छ । अधिकारी २०५४ सालको स्थानीय तह निर्वाचनमा साविक कपन गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसै गरी नेपाली …