‘रङ्गपालिका’ : स्थानीय सरकारलाई झकझकाउन कार्टुन तथा चित्र प्रदर्शनी

काठमाडौं : स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा वद्यमान विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्र प्रदर्शनी गरिएको छ। गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको अवसर पारेर ‘रङ्गपालिका’ शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको…

सम्बन्धित सामग्री

कार्टुन चित्रमा वेदना र पीडा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कार्टुन चित्र प्राय हाँस्य र व्यंग्यमाथि बनाईन्छ । काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरको प्रांगनमा गत मंगलबारबाट जारी कार्टुन चित्र -

रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन चित्र प्रदर्शनी गर्ने

काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले एकल कार्टुन चित्र प्रदर्शनी गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन् । सञ्चारमाध्यमबाट भइरहेको एकल …

साताका कार्टुनिस्ट अविन श्रेष्ठ र उनका ७ कार्टुन (भिडियोसहित)

भने, ‘म सानो हुँदा चित्र बनाउन खोज्दा गाली खाइन्थ्यो । चित्र बनाउँदा छोरा बिग्रिने भयो भनेर बुबाआमा चिन्तित हुनुहुन्थ्यो ।’

बच्चाको  कपडा छान्दा...

बच्चाहरू फेन्सी कपडा लगाउन रुचाउँछन् । कार्टुन, फूल, पशुपक्षीको चित्र भएको कपडा लगाउन पाउँदा उनीहरूलाई आनन्द आउँछ । त्यस्ता चित्र र रङ देख्दा उनीहरू रमाइलो मान्छन् । बच्चालाई सरल र आरामदायी कपडा लगाइदिनुपर्छ ।...

स्थानिय सरकारमाथि कार्टुन

स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा भए गरेका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका काटुन तथा चित्र प्रदर्शनी गरिएको छ। गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसर पारेर रंगपालिका शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुभारम्भ गरिएको महाधिवेशनमा दुई दर्जन काटुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ। महासंघले काटुनिस्ट क्लब अफ नेपालको […]

स्थानीय सरकार र विसंगति केन्द्रित कार्टुन चित्र प्रदर्शनी

स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा त्यसैमा हुँदै आएका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्रहरू प्रदर्शनी गरिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसरमा ‘रङ्गपालिका’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।

भ्रष्टाचार बिरुद्धको कार्टुन चित्र धनगढीमा

धनगढी । धनगढीस्थित कैलाली जनपुस्तकालय यतिबेला कार्टुन चित्रमय भएको छ । त्यहाँ ‘निसाना’ शिर्षकमा भ्रष्टाचारविरोधी कार्टुन शुक्रबारबाट प्रदर्शनी गरिएको छ । शुक्रबार सो प्रदर्शनीको उद्घाटन सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले गरिन् । कार्यक्रममा भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सकारात्मक सन्देश दिएको बडालले बताईन् । कार्यक्रमलाई सम्बोधन गर्दै शभामुख बडालले कार्टुनमा नेपाली समाजमा देखिएका विकृति […] The post भ्रष्टाचार बिरुद्धको कार्टुन चित्र धनगढीमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चीनले फेर्‍याे पुस्तकका विवादास्पद कार्टुन

बेइजिङ । चीनले प्राथमिक विद्यालयका पुस्तकमा रहेका थुप्रै कार्टुन चित्र फेरेको छ । पहिलेका कार्टुनहरू आपत्तिजनक रहेको भन्दै हटाइएका हुन् । धेरै वर्षदेखि ती कार्टुनसहितका पुस्तकहरू प्रयोगमा थियो ।  तर, गत मे महिनामा अचानक ती कार्टुन ‘घिनलाग्दा, नश्लवादी, डरलाग्दा र अश्लील’ रहेको भन्दै व्यापक रूपमा विरोध हुन थालेको ग्लोबल टाइम्सले जनाएको छ...

पेगम्बर मोहम्मदको कार्टुन बनाउने कार्टुनिस्टको निधन

डेनमार्कका कार्टुनिस्ट कर्ट वेस्टरगार्डको निधन भएको छ । उनी ८६ वर्षका थिए ।कर्ट वेस्टरगार्डले पेगम्बर मोहम्मदको चित्र बनाएका थिए । उनको यो क्यारिकेचरलाई केहीले रचनात्मक बताए भने मुसलमानका एउटा ठूला वर्गले यसका लागि आपत्ति जताएका थिए ।बर्लिगस्के पत्रिकाले आइतबार उनको निधनको सूचना दिएको हो । उनको परिवारले दिएको जानकारी अनुसार उनी निकै लामो समयदेखि बिरामी थिए ।वेस्टरगार्ड सन् १९८० को दशकको सुरुवातमा रुढिवादी जिलेन्ड्स–पोस्टेन पत्रिकामा कार्टुन बनाउने गर्दथे ।तर उनले सन् २००५ मा चर्चा पाए । उन

नेपाली कार्टुन कला

ब्रिटिस कलाकार जोन लिचले ‘पन्च’ म्यागजिनमा सन् १८४३ मा ‘सब्स्ट्यान्स एन्ड स्याडो’ नामक हास्य दृष्टान्त चित्र बनाएका थिए । चारैतिर चित्र झुन्डिएको एउटा कोठामा केटाकेटी, बूढाबूढीलाई विभिन्न मनोभावमा देखाइएको छ । चित्र हेर्दै पनि अस्वाभाविक संयोजन लाग्छ । यस...