२०७१ सालमा गठन भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग व्यवस्थापनमै समय लाग्यो । कार्यालय व्यवस्थापनपछि उजुरी लिने प्रक्रिया सुरु भयो । त्योभन्दा पनि महत्वपूर्ण आयोग बनेपछि नागरिक र द्वन्द्वपीडितको विश्वास जित्ने कुरा थियो । आयोगले विश्वास जित्न सक्यो, सकेन । तर दुबै आयोगमा गरी ५७ हजार बढी उजुरी परे ।
यति ठू...