ललितपुरमा मेलमिलाप केन्द्र सञ्चालन

ललितपुर महानगरपालिकाले स्थानीय स्तरमा हुने विवाद समाधानका लागि मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित सामग्री

तारकेश्वरका एघारवटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’

काठमाडौँ, १४ चैत । काठमाडौँको तारकेश्वर नगरपालिकाको ११ वटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’ स्थापना गरेको छ । नगरपालिका स्थापना भएको सात वर्षपछि तारकेश्वरले आफ्ना जनतालाई घरदैलोमा न्यायिक सेवा प्रदान गर्ने उद्देश्यले ११ वटा वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना गरेको हो । उक्त कार्यक्रमअन्तर्गत हालसम्म वडा नं १, २ र ३ मा न्यायिक मेलमिलाप केन्द्र स्थापना […]

बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र

गलकोट– जिल्लाको बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । बागलुङका १४ र जैमिनी नगरपालिकाका १० वडामा  मेलमिलाप केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै वडातहमै सामान्य घरायसी मुद्दा, अंशबन्डा र कानुनी सल्लाह पाइने भएको छ । न्यायिक समितिको प्रभावकारी कामका लागि वडास्तरमा केन्द्र स्थापना गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक […]

जैमिनीका वडातहमा मेलमिलाप केन्द्र स्थापना

जिल्लाको जैमिनी नगरपालिकाले वडातहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ। स्थानीय स्तरमा हुने विवाद निरुपणका निम्ति वडातहमै पर्याप्त छलफल र संवादमार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको हो। गाउँ समाजमा हुने...

सबै वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आफ्नो सबै वडा कार्यलयमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ।  सबै उजुरीहरू सम्बन्धित वडा कार्यालयमा नै दर्ता हुने भएकाले वडामै मेलमिलाप केन्द्र सञ्चालन गरी समस्या समाधान गर्न लागिएको महानगरले...

सबै वडामा महिला सेल र मेलमिलाप केन्द्र गठन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सोमबार पदबहाली गर्दै उहाँले दुईवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले पहिलो निर्णयको रूपमा सबै वडामा महिला सदस्यको संयोजकत्वमा महिला सेल गठन गर्ने र सो सेललाई महिलाका मुद्दा, विवादका विषय संकलन गर्ने र विवाद समाधान गर्नेसम्मको अधिकार दिनुभएको छ । त्यस्तै, उहाँको दोस्रो निर्णय सबै वडामा मेलमिलाप केन्द्र […]

सबै वडामा मेलमिलाप केन्द्र

भादगाउँ–चाँगुनारायण नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडास्तरमा हुने विवाद वडास्तरमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले मेलमिलाप केन्द्र बनाएको हो । यसले नगरपालिकालाई विवादरहित बनाउन र असल समाज निर्माण गर्न सहज हुने विश्वास लिइएको छ । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख बीना बास्तोलाले भनिन् ,‘वडामा हुने विभिन्न खाले सामाजिक र विकास निर्माणका […]

यस्तो छ पालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७७

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को नमुना सार्वजनिक गरेको छ । मन्त्रालयले बुधवार नेपालको संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको अधिकारको सूचीमा रहेको मेलमिलाप र मध्यस्थतासम्बन्धी व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिम गठन हुने न्यायिक समितिले सोही ऐनमा […]

प्रभावकारी बन्दै मेलमिलाप केन्द्र

वालिङ नगरपालिकाको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिला वडास्तरकै मेलमिलापकर्ताले मिलाउने गरेका छन् । नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा भएका मुद्दा मामिलालाई वडास्तरबाटै मिलाउने गरी व्यवस्थापन गरेको छ । विभिन्न वडाका १२० जना मेलमिलापकर्ताले ४८ घण्टे तालीम लिएर नगरपालिकाको न्यायिक समितिमा सूचीकृत भएका छन् ।  सूचीकृत मेलमिलापकर्ताले प्रत्येक वडामा रहेको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिलाको किनारा लगाउने गर्छन्। वडामा एक÷एक जना संयोजक र अन्य सदस्य मिलेर मुद्दाको छिनोफानो गर्ने ग...

विवाद निरुपणमा प्रभावकारी बन्दै मेलमिलाप केन्द्र

वालिङ / वालिङ नगरपालिकाको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिला वडास्तरकै मेलमिलापकर्ताले मिलाउने गरेका छन् । नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा भएका मुद्दा मामिलालाई वडास्तरबाटै मिलाउने गरी व्यवस्थापन गरेको छ । विभिन्न वडाका १२० जना मेलमिलापकर्ताले ४८ घण्टे तालीम लिएर नगरपालिकाको न्यायिक समितिमा सूचीकृत भएका छन् । सूचीकृत मेलमिलापकर्ताले प्रत्येक वडामा रहेको... The post विवाद निरुपणमा प्रभावकारी बन्दै मेलमिलाप केन्द्र appeared first on Purbeli News.