'राजनीतिक विवाद मिलाउन ओली-प्रचण्ड सहमत'

राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशलाई लिएर देखिएको मतभेदका माझ सरकार गठनमा ढिलाइ हुने संकेत देखिएका बेला दुबै नेता सहमति खोज्नेमा एकमत भएको बताइएको छ।

सम्बन्धित सामग्री

नेकपा विवाद : फेरि छलफलमा ओली प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डबीच बुधवार पनि छलफल हुदैछ। पार्टीमा देखिएको विवाद मिलाउन प्रचण्ड-ओली लामो समय देखि छलफलमा छन्। असार १० गते सुरु भएको बैठक साउन २ गते सम्म स्थगित गरेर पार्टीमा देखिएको विवादमा सहमति खोज्न ओली प्रचण्ड छलफलमा