दैलेखमा पुल निर्माणमा काम गर्दै आएका भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता

दैलेख – दैलेखको राकममा रहेकाे मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । भारतको पश्चिम बङ्गालका १८ वर्षीय रविन्द्र मण्डल आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताउनुभयो । राकमको तारबजार नजिक कर्णाली नदीमा शनिवार दिउँसो पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका र खोजी कार्य जारी रहेको तर अहिलेसम्म पत्ता नलागेको उहाँकाे भनाइ छ ।  मण्डल दैले...

सम्बन्धित सामग्री

दुई भारतीय नागरिक बागमती खोलामा बेपत्ता

रौतहटमा बागमती खोलाले बगाएर दुई जना भारतीय बेपत्ता भएका छन् । चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरू शनिवार वाग्मती नदीमा बेपत्ता भएका हुन ।

दुई भारतीय नागरिक बागमती खोलामा बेपत्ता

रौतहटमा बागमती खोलाले बगाएर दुई जना भारतीय बेपत्ता भएका छन् । चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरू शनिवार वाग्मती नदीमा बेपत्ता भएका हुन ।

सेल्फी खिच्ने क्रममा तमोर नदीले बगाउँदा युवक बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत भारतीय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए । …

घुम्‍न आएका भारतीय नागरिक तमोर नदीमा बेपत्ता

धनकुटा : भारतबाट नेपाल घुम्‍न आएका एक भारतीय नागरिक धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका छन्। भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा त्यस नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर  नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जना...