भारत टूरमा न्यूजिल्याण्डको खराब प्रदर्शन

२० मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स र ओमानमा भएको टी–२० विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियासँग हारेको न्यूजिल्याण्ड भारत भ्रमणमा आउँदा शानदार टी–२० र टेष्ट सिरिजको अपेक्षा थियो, तर ठीक विपरीत भयो । न्यूजिल्याण्डले जसरी निराशाजनक प्रदर्शन गर्‍यो, त्यसले आखिर यो टिमलाई के भयो भन्ने प्रश्न उठेको छ । जबकी उसले केही समय अघि विश्व टेष्ट […]

सम्बन्धित सामग्री

'अखण्ड भारत' नक्साको विरोधमा राप्रपाको प्रदर्शन

काठमाडौं : भारत सरकारले नयाँ संसद् भवनमा नेपालको भूभागसहितको नक्सा राखेपछि नेपालमा विरोध भइरहेको छ। लुम्बिनी र कपिलवस्तुलाई 'अखण्ड भारत'को नक्सामा राखिएपछि विवाद भएको हो। नेपालको भूमिलाई अखण्ड भारतको नक्सामा राखेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विरोध प्रदर्शन गरेको छ। त्यसक्रममा राप्रपाका नेता, कार्यकर्ताले नक्सा संसदबाट हटाउन भन्दै नारा लगाएका…

हिन्दी भर्सनको प्रेम गीत ३ भोलि नेपालमा प्रदर्शन नहुने

काठमाडौं : प्रेम गीत ३ भोलिबाट प्रदर्शन हुँदैछ। तर, सो फिल्मको हिन्दी भर्सन भने नेपालमा भोलिबाट प्रदर्शन नहुने भएको छ। भारत लगायत अन्य देशमा भने हिन्दी भर्सन भोलिदेखि नै प्रदर्शन हुनेछ। प्राविधिक कारणले हिन्दी भर्सनको फिल्म प्रदर्शन गर्न नसिकिने वातावरण सिर्जना गरिएको निर्देशक सन्तोष सेनले जनाएका छन्। उनले शो हिन्दी…

भारतमा प्रदर्शन हुँदै ‘जीवन काँडा कि फूल’

दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो ।  फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।झमकको कृति प

नेपालसहित ८ देशमा प्रदर्शन हुँदैछ प्रदीप अभिनित फिल्म 'प्रकाश'

काठमाडौं : भदौ १० गतेबाट प्रदर्शन हुने प्रदीप खड्का अभिनित फिल्म 'प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुने भएको छ। बिनिस इन्टरटेनमेण्टले नेपालसहित भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मध्य-पूर्वी देशहरुमा एकसाथ चलचित्र प्रदर्शन हुने जनाएको छ। उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको बताइएको छ। साथै, अन्य…

कोहलीको सयौँ टेस्टमा भारत विजयी

काठमाडौँ : विराट कोहलीको १०० औँ टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । आइतबार तेस्रो दिनमै मोहलीमा सकिएको पहिलो टेस्टमा भारत एक इनिङ र २२२ रनले विजयी भएको हो । भारतको जितमा रवीन्द्र जडेजाले अलराउण्डर प्रदर्शन गरे । ब्याटिङमा नटआउट १७५ रन बनाएका जडेजाले बलिङमा दुवै इनिङमा ९ विकेट लिएका थिए । टस जितेर पहिले […]

एमसीसीको विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

भारतको राजधानी नयाँ दिल्लीमा अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।विरोधमा अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय उपमहासचिव आरबी खड्काको नेतृत्वमा एकता मञ्च केन्द्रीय नेता मानु श्रेष्ठ ,जीवन शर्मा, नारायण बिक, हुमाकान्त कुँवर, अर्जुन दयाल, कमला थापा ,कमला थापा, बेलबहादुर पुन ,कमला पाण्डे ,राज्य नेता सङ्कर शर्मा, अटल परियार, रिता लिम्बुलगायत नेता थिए ।कार्यक्रममा बोल्दै उपमहासचिव खड्काले अम

‘प्रेम गीत ३’को प्रदर्शन स्थगित

काठमाडौं : बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ। फागुन १३ देखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको हो। सोमबार फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले फेसबुकमार्फत फिल्म तोकिएको मितिमा प्रदर्शन नहुने जानकारी दिएका हुन्। भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढ्दै गएपछि फिल्म हलहरू पनि बन्द हुँदैछन्। कोरोना त्रासका कारण भारतीय फिल्महरूले प्रदर्शन स्थगित गरिरहेका छन्। प्रेम गीत ३ का भारत बजारका वितरक समूहले दिएक

ईशान खट्टरको ‘पिप्पा’को प्रदर्शन मिति घोषणा

१ पुस, काठमाडौं । सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धका कमाण्डरको जीवनीमा आधारित बलिउड चलचित्र ‘पिप्पा’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायाँकनकै क्रममा रहेको यो चलचित्र सन् २०२२ को डिसेम्बर ९ मा ‘विजय दिवस’का दिन रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ मा भएको भारत-पाकिस्तानबीच युद्धपछि बंगलादेश स्वतन्त्र भएको थियो । […]

नेपाल-भारत सीमा खोल्न माग गर्दै नवलपरासीमा विरोध प्रदर्शन

परासी । नेपाल–भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ। कोभिड–१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको हो ।  कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ । महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिर