जापानमा नेपाली स्कुल : विद्यार्थीको घुइँचो

जापानको टोकियोमा एभरेष्ट इन्टरनेशनल स्कुल, टोकियोकै कोइवामा हिमालयन इन्टरनेशनल एकेडेमी र यहाँको तेस्रो ठूलो शहर नागोयामा तोकाई वाटिका इन्टरनेशनल स्कुल सञ्चालनमा छन् । एभरेष्ट इन्टरनेशनल स्कुलमा त विद्यार्थीको घुइँचो नै छ । यसपटक २३ जनाले एसईई दिंदैछन् ।

सम्बन्धित सामग्री

जापानमा नेपाली स्कुल, जहाँ पढाइ हुन्छ नेपाली पाठ्यक्रम (भिडियोसहित)

जापानको टोकियो शहरमा छ, एभरेस्ट इन्टरनेसनल स्कुल । जहाँ नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ, नेपाली माटोको सुगन्ध आउँछ ।