भारतका गरीबलाई २ महिना निःशुल्क खाद्यान्न दिने मोदी सरकारको घोषणा

कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएका बेला भारत सरकारले गरीबलाई २ महिना पुग्ने खाद्यान्न निःशुल्क दिने घोषणा गरेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले राहत घोषणा गर्दै प्रधानमन्त्री गरीब कल्याण अन्न योजना अन्तर्गत मे र जुन महिनाका लागि गरीब परिवारलाई प्रतिव्यक्ति ५ किलोग्रामका दरले निःशुल्क अन्न वितरण गर्ने जानकारी दिए ।सरकारक...

सम्बन्धित सामग्री

दीपावलीसम्म ८० करोडलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने मोदीको घोषणा

२४ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क …

दिल्लीबासीलाई दुई महिना निःशुल्क खाद्यान्न

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राशनकार्ड भएका दिल्लीवासीलाई दुई महिनासम्म निःशुल्क खाद्यान्न दिने घोषणा गरेका छन्। दिल्लीमा ७२ लाख राशनकार्ड लिएका मानिस छन्। केजरीवालले टेम्पु र ट्याक्सी चालकलाई पनि मासिक पाँच/पाँच हजार रुपैयाँ दिने मंगलबार बताएका छन्। यस्ता चालक त्यहाँ डेढ लाखभन्दा बढी छन्। खतरनाक मानिएको र तीव्र गतिमा फैलिइरहेको कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा लकडाउन गरिएको छ।