खाँदवारी नगरपालिकाले एकादशीमा दियो दुई दिन विदा

संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधिनी एकादशीमा दुई दिन विदा दिएको छ । कात्तिक २८ गते र २९ गते दुई दिन विदा दिएको हो । कार्यपालिकाको बैठक बसेर निर्णय गरेर नगरपालिकाले बिदा दिएको हो । कात्तिक २८ गते र २९ गते यस नगरपालिका अन्तर्गत सम्पुर्ण विषयगत शाखाहरु/कार्यालयहरु वडा कार्यालयहरु स्वास्थ्य संस्था र  विद्यालयहरुमा स्थानिय निर्णय भएको हुँदा उल्लेखित दिनहरुमा उत्त संस्थाहरु बन्द रहने भनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक घिमिरेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।  यता नगरपालिकाका मेयर म...

सम्बन्धित सामग्री

मंगलबार सरकारले दियो ईदको सार्वजनिक बिदा

काठमाडौँ- सरकारले वैशाख २० गते मंगलबार ईदको सार्वजनिक विदा दिने निर्णय गरेको  छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार इदको सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जानकारी गरएको छ।

धार्चे गाउँपालिकाले दियो थप ३ दिन भ्रमण बिदा

१६ फागुन, काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ । यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण […]