काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाले युवा नेतृत्व पाएको छ । मतदाताले मेयर र उपमेयर दुवैमा युवा नेपाली काँग्रेसका भरत बडायर (जोशी)र उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी विमलाकुमारी बोहरालाई निर्वाचित गरेका छन् । मेयरमा निर्वाचित जोशी २८ वर्षका भए भने बोहरा ३१ वर्षकी हुन् । फरक-फरक पार्टीबाट चुनाव लडे पनि उनीहरूलाई मतदाताले नगरको नेतृत्वमा पुर्याएका छन् । […]