मिला दरै, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र अपराधको ढाकछोपका लागि संसद् विघटन गरिएको आरोप लगाउनुभएको छ । नेकपा ओली सरकारमा ठूला भ्रष्टाचारका गतिविधि मौलाएकाले यस्ता गतिविधि लुकाउन संवैधानिक निकायमा बढी हमला गरिएको पौडेलको आरोप छ । नेपाली कांग्रेसका शुभेच्छुक संघसंस्थाद्वारा शनिबार दमौलीमा आयोजित ओली सरकारको असंवैधानिक कदम विरुद्धको विरोध सभामा […]