प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओस विरुद्ध ‘प्लेयर अफ द म्याच’ बनेका डिफेन्डर अनन्त तामाङले टिमले सोचे जस्तो प्रदर्शन गर्न नसकेको बताए। लाओसलाई २-० ले पराजित गरेको खेलपछि आयोजित पोस्ट म्याच कन्फ्रेन्समा छोटो तयारी र नयाँ खेलाडीसँगको समन्वयको अभावका कारण टिम मैदानमा दबाबमा देखिएको उनले बताए। पाँच वर्षपछि राष्ट्रिय फुटबल टिमका लागि गोल गरेपनि […]