बेलायतमा डाइभिङको राष्ट्रिय प्रतिस्पर्धामा नेपाली मूलका ८ वर्षीय सेबास्टियन कारञ्जित छनोट

बेलायतमा ‘डाइभिङ’ (गोताखोरी) को राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली मूलका एक बालकले भाग लिने भएका छन्। मिडल्याण्डको लेष्टरशायरमा बस्दै आएका ‘एनएचएचएस’ नर्थ वेष्ट एङ्लिया क्षेत्र उपमहाप्रबन्धक प्रदिप कारञ्जितका ८ वर्षीय छोरा सेबास्टियन कारञ्जित उक्त प्रतियोगिताका लागि छनोट भएका हुन्। इंग्ल्याण्डमा पौडी, डाइभिङलगायतका ‘वाटर स्पोर्ट्स्’ क्षेत्र हेर्ने सरकारी निकाय ‘स्वीम इंग्ल्याण्ड’ ले आयोजना गर्न लागेको ‘स्वीम इंग्ल्याण्ड […]

सम्बन्धित सामग्री

बेलायतमा सोल अफ द कमाण्डो

लन्डन । बेलायतमा खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । निमार्ण पक्षका अनुसार यही शनिबार बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । फिल्मको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ । त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस फिल्मको प्रदर्शन गरिनेछ […] The post बेलायतमा सोल अफ द कमाण्डो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बेलायतमा उच्च तापक्रमका कारण राष्ट्रिय संकट घोषणा

काठमाडौं । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । युके महानगर कार्यालयले राजधानी लण्डन, म्यान्चेस्टर, योर्कलगायतका क्षेत्रमा सोमबार र मंगलबार तापक्रम ४१ डिग्रीमाथि पुग्ने भन्दै सर्वसाधारणका लागि सचेत रहन चेतावनी दिएकाे […]

लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

काठमाडौँ – लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन्। ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो। डल्लाकोटीलाई शनिवार धादिङ समाज बेलायतका अध्यक्ष धनबहादुर पार्खीनले खादा तथा प्रमाणपत्रसहित एक समारोहकाबीच लण्डनमा सम्मान गरेका हुन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा […]

राष्ट्रिय आविस्कार केन्द्रलाई बेलायतमा एकैदिन २० लाख जुट्यो

राष्ट्रिय आविष्कार केन्द्रको लागि बेलायतबाट एकैदिन  बीस लाख भन्दा बढी सहयोग जुटेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् समाजसेवी महावीर पुन बेलायत हुँदै युरोप भ्रमणका क्रममा हाल बेलायतमा छन् । उनले बेलायतका  विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरूसँग भेटघाट गर्ने र अनुसन्धान एवम् विकासमा सहयोग, सहकार्य र परियोजना सम्बन्धि छलफल गरिरहेका छन् । बेलायतस्थित विभिन्न समुदायसँग अन्तर संवादमा व्यस्त पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउण्ड (२० लाख ५४ हजा

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट […] The post बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बेलायतमा समुदायस्तरमा फैलियाे ओमिक्राेन

लन्डन । बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएकाे बताएका छन् । पछिल्लाे तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा अ‌ाेमिक्राेन देखिएकाे छ । पछिल्ला संक्रमण दरकाे अन्तर्रााष्ट्रय यात्रासँग कुनै सम्बन्ध नरहेकाे […] The post बेलायतमा समुदायस्तरमा फैलियाे ओमिक्राेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना महामारीले बढायो अमेरिका र बेलायतमा महंगी

एजेन्सी। कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी बढाएको छ। बेलायतमा खाद्य वस्तु र मोटर इन्धनमा मूल्य वृद्धि भएको छ। बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको वार्षिक दर बढेर जुनमा २.५ प्रतिशत पुगेको जनाएको छ। यसअघि २.१ प्रतिशत थियो। अमेरिकामा मंगलबार जारी गरिएको आधिकारिक आँकडाअनुसार त्यहाँ वार्षिक मुल्यवृद्धि १३ वर्षयता सबैभन्दा उच्च ५.४ प्रतिशत पुगेको छ।

बेलायतमा सक्रिय संक्रमित घट्दै, ४ करोड ५० लाख बढी डोज खोप वितरण

लन्डन । बेलायतमा कोरोनाका सक्रिय  संक्रमित दर निरन्तर ओरालो लाग्दै गएको छ । हाल बेलायतमा सक्रिय संक्रमितको संख्या ९६ हजार ३४९ मा झरेको छ । राष्ट्रिय तथ्याङ्कको कार्यालयले जनाएअनुसार बेलायतमा हाल ६१० जनामध्ये एक जनामा कोरोना भाइरस रहेको उल्लेख गरेको छ ।बितेको २४ घन्टामा दुई हजार ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा संक्रमितको संख्या ४४ लाख १ हजार १०९ पुगेको बीबीसीले जनाएको छ । हालसम्म ४१ लाख ७७ हजार ३७५ जना कोरोना संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । यसै