बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट […] The post बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

गर्मीले युरोपमा संकट: हजार बढीको मृत्यु, बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम

पश्चिमी युरोपका केही भाग चरम गर्मीको चपेटामा परेका छन् । उच्च तापक्रमले फ्रान्स र स्पेनका जङ्गलमा आगो लागेको छ । पोर्चुगलमा खडेरी बढ्दै गएको छ भने बेलायतमा सोमबार अहिलेसम्मकै तेस्रो सबैभन्दा तातो दिन बनेको छ ।

गर्मीले युरोपमा संकट: हजार बढीको मृत्यु, बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम

पश्चिमी युरोपका केही भाग चरम गर्मीको चपेटामा परेका छन् । उच्च तापक्रमले फ्रान्स र स्पेनका जङ्गलमा आगो लागेको छ । पोर्चुगलमा खडेरी बढ्दै गएको छ भने बेलायतमा सोमबार अहिलेसम्मकै तेस्रो सबैभन्दा तातो दिन बनेको छ ।

बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम

बेलायतको राजधानी लन्डनमा सोमबार र मंगलबार हालसम्मकै अत्यधिक बढी तापक्रम भएको पाइएको छ । मौसम कार्यालयका अनुसार मंगलबारको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको छ ।

बेलायतमा हालसम्मकै उच्च तापक्रम, रेड अलर्ट जारी

बेलायतमा हालसम्मकै उच्च तापक्रम हुने भएको छ । सोमबार र मंगलबारको  तापक्रम अहिलेसम्मकै उच्च रहने मौसम विभागको कार्यालय (मेट अफिस) ले जनाएको छ । लन्डन,  म्यानचेष्टर र योर्कलगायतका क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियसको आसपासमा पुग्ने बताइएपछि त्यहाँको जनजीवन थप आतंकित बनेको छ । बेलायतको इतिहासमा यो नै सबैभन्दा बढी तापक्रम हुनेछ । सन् २०१९ मा क्याम्ब्रिजमा ३८.७ सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम हो ।  सोमबार र मंगलबार अत्यधिक  गर्म

बेलायतमा पेट्रोलियमको मूल्य अहिलेसम्मकै उच्च

रुसले युक्रेनमा आक्रमण गरेपश्चात विश्वमा तेलको मूल्यमा भएको वृद्धिको असर बेलायतका पेट्रोल पम्पहरुमा देखिएको छ। ‘बेलायतमा आइतबार पेट्रोलको औसत मूल्य प्रतिलिटर १.५१ युरो पुगेको छ,’ सम्बद्ध निकायले भनेको छ। यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर १.५५ युरो पुगेको छ। यो अहिलेसम्मकै पेट्रोलियमको उच्च मूल्य हो। रूस कच्चा तेलको दोस्रो ठूलो निर्यातकर्ता हो। बेलायतको आयातको ६% रुसबाट […]

बेलायतमा एकै दिन १ लाख ३० हजार कोभिड संक्रमित

लन्डन । बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा […] The post बेलायतमा एकै दिन १ लाख ३० हजार कोभिड संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बेलायतमा एकैदिन १ लाख ३० हजार कोभिड संक्रमित

बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ ।अहिले समग्र युरोप कोभिडबाट

बेलायतमा एकैदिन १ लाख ३० हजार कोभिड संक्रमित

लन्डन– बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको […]

बेलायतमा कोरोना संक्रमणको रेकर्ड, अस्पतालमा बिरामी खचाखच

बेलायतमा कोरोना भाइरसको महामारी अहिलेसम्मकै चरम स्थितिमा पुगेको छ । मंगलबार संक्रमण दर अहिलेसम्मकै उच्च भएको छ । मंगलबार बेलायतमा ५३ हजार १३५ जना संक्रमित थपिएका छन् ।

बेलायतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित

लन्डन । बेलायतमा कोरना संक्रमितको संख्या महामारी शुरु भएयाताकै सबैभन्दा बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जानकारी दिएको छ । बेलायतमा संक्रमित संख्याले दैनिक जसो नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा ५३ हजार १३५ जना नयाँ कोरोना संक्रमित थपिएपछि अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको हो ।हिजो सोमबार नयाँ रेकर्ड कायम भएको भनिएपनि आज सार्वजनिक संख्या दश हजार भन्दा बढी रहेको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार ४१ हजार ३८५ नयाँ संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमित हु