न्यूनतम ज्यालाको माग पूरा भएपछि काममा फर्किए चिया उद्योगका मजदुर, तीन बुँदे सहमति :: Pahilopost.com

भद्रपुरः नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन्। सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए। सोमबार साँझ बिर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ