काठमाडौं : कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ कि.मी को दूरीमा पर्छ, सुन्दर गाउँ सिक्लेस गाउँ। मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिक्लेस गाउँमा करिब ४०० घरधुरी छन्। समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्छ। बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्ङै खुलेको देखिन्छ। सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ।मनिष अर्याल/नेपाल फोटो लाइब
दुर्गम भए पनि मनौ लोभ्याउने प्राकृतिक सुन्दर र आश्चर्यको थलो उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ । सो गाउँ पहाडको बीचमाा रहेको छ । तस्बिर : हेमन्त केसी/रासस
–सुमनजङ्ग थापा/ पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट […]
पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि यस …
कुश्मा– पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरू देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि […]
गुचुुमुच्च परेको सुन्दर गाउँ । काखैमा रहेको मनास्लु, डा .हर्कपिक लगायत सुन्दर हिमालका दृश्य । झट्ट हेर्दा सार्कभिलेज घलेगाउँकै झल्को दिन्छ, भलामचौरले । पर्यटकीय दृष्टीकोणले सुन्दर भइकन पनि ओझेलमा परेको...
गलेश्वर, ३ असोजः म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकम गाउँ । ताकम गाउँ खाद्यान्न उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि प्रसिद्ध छ ।-तस्बिर : ध्रुवसागर शर्मा-रासस
१६ साउन, दाङ । रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो । दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य […]
नेपाली साहित्यमा विकसित कविता साइनो नवीन प्रयोग हो। यो पहिलो पङ्क्ति सात अक्षर, दोस्रो पङ्क्ति आठ अक्षर र तेस्रो पङ्क्ति नौ अक्षरका तीन शब्द गुच्छामा लेखिन्छ। यसमा आवश्यकता अनुसार लेख्यचिन्ह प्रयोग गरिन्। आधा अक्षर वर्ण लेखिन्छ तर गणना पूर्ण अक्षरको मात्र...