लण्डनमा भिक्टोरिया क्रस पाएका गोर्खालीहरूको सम्झनामा कार्यक्रम

लण्डन । गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले ११ औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । लण्डनस्थित फेल्थामको कम्युनिटी कलेजको फुटबल मैदानमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित सामग्री

अबिच्युरीः विश्वयुद्ध नलडे पनि भिक्टोरिया क्रस पाउने रामबहादुर बेघा

विश्वयुद्धभन्दा फरक युद्धमा उनले भिक्टोरिया क्रस पदक पाएका थिए । लेस नायक (जवानभन्दा एक तह माथि) हुँदा उनलाई यो पदकले सम्मान  गरिएको थियो ।

भिक्टोरिया क्रस विजेता लिम्बूको निधन

बेलायती सेनाअन्तर्गतको गोर्खा रेजिमेन्टमा काम गरेर सर्वोच्च पदक भिक्टोरिया क्रस प्राप्त गरेका पाँचथरका रामबहादुर लिम्बूको निधन भएको छ । उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा शनिबार उनको निधन भएको परिवारका सदस्यले जानकारी...

‘भिक्टोरिया क्रस’ विजेता रामबहादुर लिम्बूको निधन

‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ।

रहेनन् ‘भिक्टोरिया क्रस’ विजेता लिम्बू

‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ

भिक्टोरिया क्रस विजेतामाथिको फिल्म ‘गोर्खा’ शुक्रबारदेखि बेलायतमा रिलिज हुँदै

काठमाडौं । बेलायती सेनामा कार्यरत गोर्खा सैनिकको वीरताको कथावस्तमा आधारित फिल्म ‘गोर्खा’ नेपालअघि बेलायतमा प्रदर्शन हुने भएको छ । अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ राखिएको फिल्म शुक्रबारदेखि बेलायतका विभिन्न सहरमा रिलिज हुन लागेको हो । नेपालमा चाहिँ भदौ २४ गतेदेखि प्रदर्शन तयारी छ । प्रथम भिक्टोरिया क्रस बिजेता कुलवीर थापाको जीवनमाथि बनेको फिल्मलाई प्रदीप शाहीले […]

भोलिदेखि बेलायतबाट प्रदर्शन हुँदैछ फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’

काठमाडौं : पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ बेलायतबाट प्रदर्शनमा आउने भएको छ। भोलि शुक्रवार २९ जुलाईदेखि बेलायतका विभिन्न शहरहरुमा यो फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा…

भिक्टोरिया क्रस विजेताको कथामा ‘गोर्खाः विनिथ द ब्रेभरी’

काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इंग्ल्याण्ड र बेलायतमा छायांकन भएको फिल्मको यतिबेला लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । चलचित्रलाई आगामी साउन मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । […]

भिक्टोरिया क्रस विजेताको कथामा ‘गोर्खाः विनिथ द ब्रेभरी’

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इंग्ल्याण्ड र बेलायतमा छायांकन भएको फिल्मको यतिबेला लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । चलचित्रलाई आगामी साउन मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा

भिक्टोरिया क्रस कुलवीरको कथामा बन्यो फिल्म

काठमाडौं- गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इङ्गल्याण्ड र बेलायतमा सम्पूर्ण छायांकन भएको फिल्मको यतिबेला लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । २५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए […]

भिक्टोरिया क्रस विजेता पुनको घरलाई संग्रहालय बनाउने तयारी

म्याग्दी : बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ।गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका–१ बादुकमा अझै सुरक्षित छ। घरलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन उनका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि परेका छन्।तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति संस्था रहेको छ। बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती भएका थिए।उनको स