तस्बिरमा हेर्नुस् नेपाल र युएईबीचको खेल (फोटोफिचर)

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएई र नेपालबीच खेल भइरहेको छ।

सम्बन्धित सामग्री

नेपालमा पहिलो पटक रग्बी खेल सुरु (फोटोफिचर)

काठमाडौं, मंसिर २४ । नेपालमा पहिलो पटक रग्बी खेल सुरु भएको । राजधानीको त्रिपुरेश्व्रस्थित दशरक्ष रंगशालामा आज (शनिबार) सुरु भएको खेलमा एशियाका १८ बर्स मुनिका युवा युवतिहरुको सहभागीता रहेको छ । तस्विरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

चार तस्विरमा विश्वकपको उद्धाटन खेल हुने रंगशाला (फोटोफिचर)

एजेन्सी । फिफा विश्वकप-२०२२ आजबाट कतारमा शुरु हुँदैछ । विश्वकपको उद्धाटन समारोह अल खोरमा रहेको अल बायत स्टेडियममा हुनेछ । उद्धाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्नेछन् । खेल राति ९:४५ बजे शूरु हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक सबैभन्दा कम रंगशालामा खेल हुँदैछ । यसपटक आठ रंगशालामा ६४ खेल हुनेछन् । त्यसमध्ये सात नयाँ रंगशाला […]

वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो (फोटोफिचर)

काठमाडौं, १९ वैशाख । नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे ’ए’विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् […]

नेपाल र जिम्बावेबीचको खेल स्थगित (फोटोफिचर)

काठमाडौं, १९ बैशाख ।त्रिवी क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेल स्थगित भएको छ । त्रिवी क्रिकेट मैदानमा पानी परेकोले जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल स्थगित भएको हो । नेपालले फिल्डिङ रोजेपछि जिम्बावेले सुरुआतमा ब्याटिङ गर्ने भएको थियो । हिजो (आइतबार) भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । आज भने […]

टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा (फोटोफिचर)

काठमाडौं, १८ चैत । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारी लगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा […]

‘बी’ डिभिजन लिगः यस्तो रह्यो टुसाल र चर्च क्लब बीचको रोमान्चक खेल (फोटोफिचर)

काठमाडौं, १९ फागुन । काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले फराकिलो जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले रोमान्चक जित निकालेको हो । खेलमा चर्च ब्वाइजकालागि आशिष चापागाईले ह्याट्रिक गरेका थिए । तस्विरमा हेर्नुहोस आजको खेल कस्तो […]

त्रिभुवन आर्मीसँग मनाङको भिडन्त (फोटोफिचर)

काठमाडौं, १४ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी र मनाङबीच रोचक खेल भएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे (फोटोफिचर)

काठमाडौं, १० माघ : दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै […]

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल सुरु (फोटोफिचर)

काठमाडौं‌को दशरथ रंगशालामा दुई टोलीबीच खेल सुरु भएको हो । प्रतिस्पर्धात्मक खेलमा अहिलेसम्म दुबै टोलीले गोल गर्न सकेको छैन ।

दशरथ रंगशालामा देखियो यस्तो क्रेज(फोटोफिचर)

काठमाडौँ, १७ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध दशरथ रंगशालामा आज मैत्रीपूर्ण खेल खेल्दैछ । करिब ६ वर्षपछि दुवै राष्ट्रबीच मैत्रीपूर्ण खेल हुदैछ । दशरथ रंगशालामा हुन गइरहेको खेलमा दर्शक निकै उत्साहित देखिएका छन् । कोरोना भाइरस महामारीलाई मध्येनजर गरी स्वास्थ्य मन्त्रालयले जारी गरेको मापडण्ड अनुसार दर्शकसहित अहिले खेल हुँदैछ ।आज करिब रंगशालामा ५ […]