भक्तपुर । बिक्री भएर व्यक्तिको नाममा गएको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित सयौं वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक रूपमा रहेको कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिक रूपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकु दरबारमा दसैंमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे […]
The post ऐतिहासिक कमल पोखरी व्यक्तिको नाममा, मंगलबार छिनोफानो appeared first on राजधानी राष्ट्रिय दैनिक.