९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन–चैत)सम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्ब भन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट प्राप्त भएको रकमका बीचको अन्तर १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कुल वस्तु […]