लगानी सम्मेलन सुरू भएलगत्तै राष्ट्रपतिद्वारा सरकारले पठाएका लगानीमैत्री अध्यादेश जारी

काठमाडौं । अन्तर्राष्ट्रिय लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले सिफारिस गरेबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि सरकारले ९ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई […]

सम्बन्धित सामग्री

लगानी सम्मेलन चल्दै गर्दा राष्ट्रपतिले जारी गरे लगानी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले लगानीमैत्री वातावरण निर्माणका लागि भन्दै सरकारले सिफारिस गरेको अध्यादेश जारी गरेका छन् ।

विदेशी लगानी आकर्षित गर्न सरकारले बदल्यो ९ ऐन, के थपियो–के हटाइयो ?

१० वैशाख, काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन लक्षित गर्दै विभिन्न ऐन संशोधन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गर्दै अध्यादेश जारी गर्न …