मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा कारण देखाऊ आदेश

 काठमाडौं : प्रतिनिधिसभा विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेको भन्दै दायर भएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओली र केशरजंग केसीले दर्ता गरेको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले  कारण देखाऊ आदेश जारी गरेको हो। पार्टीभित्र अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी पुस १० गते नौ मन्त्री थप गरेका थिए। त्यसअघि नेकपाका प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए।  ‘मन्

सम्बन्धित सामग्री

चिकित्सा आयोग निर्देशक छनोट विवाद: कारण देखाऊ आदेश

पवित्रा सुनारको निर्देशक छनोट विवादमा परेको मुद्दा उपर उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।...

मनोज रामलाई गैरकानुनी थुनामा राखिएकोबारे कारण देखाऊ आदेश

सप्तरीका मनोज रामलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा दायर रिटमाथि कारण देखाऊ आदेश जारी भएको छ । आइतबार एक न्यायाधीशको इजलासबाट यस्तो आदेश भएको हो । आफूलाई अपहरण गरिएको अभियोगमा आफ्नै श्रीमान्लाई पुर्पक्षका...

प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।आज शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार साथ अगाडि बढाउने निर्णय गर्दै कारण देखाऊ आदेश दिएको हो । आदेशमा रिटलाई अग्राधिकार दिँदै माओवादी अध्यक्ष प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको दिइएको छ । रिटमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी आवश्यक...

राष्ट्र बैंकलाई कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले चर्को ब्याजदरविरुद्ध नेपाल राष्ट्र बैंकलाई कारण देखाऊ आदेश जारी गरेको छ । हाल मुलुकभर विद्यमान बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्न र बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च तहका कर्मचारीको सेवासुविधामा एकरुपता ल्याई सरकारी वाणिज्य बैंक सरह कायम गर्नका लागि एकीकृत मापदण्ड तथा आवश्यक नीति नियम र निर्देशनको मागदाबी गर्दै […] The post राष्ट्र बैंकलाई कारण देखाऊ आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई पदबाट किन नहटाउने भन्ने विषयमा कारण देखाऊ आदेश जारी भएको छ । उच्च अदालत हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा अन्तरिम आदेशअघि तीनैजनालाई कारण देखाउ आदेश जारी भएको हो ।उपकुलपति, […] The post उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ– श्रृंखलावद्ध हत्या आरोप ठहरपछि जेल जीवन बिताइरहेका भारतीय मुलका फान्सेली नागरिक चार्ल्स शोभराज देशमुखको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले विहीबार बन्दीप्रत्यक्षीकरण मुद्दामा उनलाई थुनामुक्त नगर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो । जगन्नाथदेवलमा राखिएका शोभराजले उमेर र आधा सजाय कटाइसकेकाले […]

चार्ल्स शोभराजको मुद्दामा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जाारी गरेको हो। शोभराजले उमेरका आधारमा कैद छुट...

सर्वोच्चले ढुंगानाको मुद्दामा दियो सरकारलाई कारण देखाऊ आदेश

काठमाडौं : नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश दिँदै बोर्डका तत्कालीन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको छ।न्यायाधीश तेजबहादुर केसीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको हो।ढुंगानाले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएर अन्याय गरेको भन्दै पुनर्वहाली गरि पाउँ भन्दै कात्तिक ७ गते सर्वोच्चमा रिट हालेका थिए।त

संघीय सरकारविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो। यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो।करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरे

सरकारको नाममा कारण देखाऊ आदेश

काठमाडौं, असार २३ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै मंगलवार न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको हो । बैंकका कर्मचारीले बैंक तथा वित्तीय […]