प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।आज शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार साथ अगाडि बढाउने निर्णय गर्दै कारण देखाऊ आदेश दिएको हो । आदेशमा रिटलाई अग्राधिकार दिँदै माओवादी अध्यक्ष प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको दिइएको छ । रिटमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी आवश्यक...

सम्बन्धित सामग्री