खोपको पहुँच घट्दै, दादुराका बिरामी बढ्दै

नेपालमा दादुराको प्रकोप पुनः फैलिएको छ । गत वर्षमात्रै पूर्ण खोप जिल्ला घोषित बाँकेमा केही हप्तायता दादुरा संक्रमण तीव्र बनेको हो । बाँकेमा हालसम्म १०८ जनामा दादुराको संक्रमण देखिसकिएको बाँके जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री