काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिहरुले दबाब दिएका छन् । २०७४ सालको पालिकाको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् ।
‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिनुभयो । महर्जन चन्द्रागिरी नगरपालिकाका प्रवक्ता एवं वड...