कोरोनाको नयाँ भेरियन्टका कारण अमेरिकाले लगायो ८ देशबाट अमेरिका आउन प्रतिबन्ध

दक्षिण अफ्रिकामा फैलिएको कोरोनाको नयाँ भेरियन्ट र उत्परिवर्तनका कारण अमेरिकाले ८ देशबाट अमेरिका आउनमा रोक लगाएको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाले दक्षिण अफ्रिका र अन्य ७ देशबाट अमेरिका आउनमा रोक लगाउने घोषणा गरेको छ । अमेरिकाले साउथ अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्विक र मालावीबाट अमेरिका आउनमा रोक लगाएको हो । ती देशबाट […]

सम्बन्धित सामग्री

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखियो

काठमाडौं । भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् । मुम्बइ कोरोना टाक्सफोर्सका डा. शशांक जोशीले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । एक जना विदेशी […]

चितवनमा कोरोनाको डेल्टा भेरियन्ट भेटियो

रतपुर महानगरपालिकामा दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको छ। भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पाँच जनामध्ये २ जनामा जिन स्विक्वेन्सिङका क्रममा डेल्टा भेरियन्ट पुष्ट भएको हो।

स्याङ्जा र गोरखामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

स्याङ्जा र गोरखामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नजराज शर्माका अनुसार स्याङ्जाका २ पुरुष तथा गोरखाका ३ महिलामा नयाँ भेरियन्ट […]

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला […] The post गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

कोरोनाको नयाँ भेरियन्ट सबै उमेर समूहलाई जोखिम

काठमाडौं। स्वास्थ्य मन्त्रालयलये नेपालमा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट सबै उमेर समूहका लागि उत्तिकै जोखिमपूर्ण रहेको भन्दै सचेतना अपनाउन अपिल गरेको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयले डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई.१ भनिने के.१४१७एन म्युटेसन भेटिएको उल्लेख गरेको छ। यो भेरियन्ट बढी आक्रामक र सबै उमेर समूहका व्यक्तिलाइई असर पार्ने अध्ययनबाट देखिएको मन्त्रालयले जनाएको छ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

एजेन्सी।भारतले औपचारिक रुपमा एवाई.१ नामक कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ।एवाई.१ भाइरस बी.१.६१७.२.१ अर्थात डेल्टाको नयाँ स्वरुप हो। यो भाइरस बढी संक्रामक हुने बताइएको छ।पहिलो पटक यो भाइरसको पुष्टि दक्षिण अफ्रिकामा भएको थियो। कोरोना भाइरसविरुद्धको खोपका लागि बनेको राष्ट्रिय विशेषज्ञ समूहका प्रमुख वीके पाउलले दुई दिनअघि सो भाइरस भारतमा पुष्टि भएको र धेरै जानकारी हासिल गर्न बाँकी रहेको बताए।

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

एजेन्सी।भारतले औपचारिक रुपमा एवाई.१ नामक कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ।एवाई.१ भाइरस बी.१.६१७.२.१ अर्थात डेल्टाको नयाँ स्वरुप हो। यो भाइरस बढी संक्रामक हुने बताइएको छ।पहिलो पटक यो भाइरसको पुष्टि दक्षिण अफ्रिकामा भएको थियो। कोरोना भाइरसविरुद्धको खोपका लागि बनेको राष्ट्रिय विशेषज्ञ समूहका प्रमुख वीके पाउलले दुई दिनअघि सो भाइरस भारतमा पुष्टि भएको र धेरै जानकारी हासिल गर्न बाँकी रहेको बताए।

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।सन् २०१९ को डिसेम्बरमा कोभिड

कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा वैशाखभर विद्यालय बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ ।...

नेपालमा कोरोनाको बेलायत ‘भेरियन्ट’ बढ्यो

नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।