काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशको नामकरण जातीय पहिचानको आधारमा हुनुपर्ने बताउनुभएको छ ।
विश्व आदिवासी दिवसको अवसरमा बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्न अहिले पनि आफूले प्रयास गरिरहेको बताउनुभएको हो । कोशी प्रदेशमा घटेको घटनाक्रमले एउटा नयाँ चेतना पैदा भएको उल्लेख गर्दै उहाँले त्यसैको बलमा सबै प्रदेशलाई पहिचानसहितको नामकरण गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । तत्काल यदि त्यसो हुन नसके आउँदाे&nb...