चिकित्सा शिक्षामा विद्यार्थीले चाहेको विषय पढ्न पाएनन् : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको आजको छलफलमा मन्त्री पौडेलले भने, “नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए […]

सम्बन्धित सामग्री

गलत विषयवस्तु राखी पाठ्यक्रम छाप्नेलाई कारबाही : शिक्षामन्त्री पौडेल

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समाजमा गलत सन्देश फैलाउने गरी विषयवस्तु राखेर पाठ्यक्रम प्रकाशन र वितरण गर्नेमाथि अविलम्ब कारबाही गर्ने बताएका छन्। मंगलबार आव २०७९।८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारबाट त्यस्ता कुनै पुस्तक नछापेको प्रष्ट पारे।उनले भने, ‘त्यस्ता विषय हामीबाट छापिएको पाठ्यक्रममा समावेश छैन, बजारमा बुझ्दा तराईको कुनै जिल्लामा केही संस्थाले वितरण गरेको सुनेको छु,खाेजेर अनधिकृत वितरण गर्नेमाथि अविलम्ब कारबाही गर्नेछौँ।’.groupTitle