बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको लागि ‘बिओके स्मार्ट सेभिङ अकाउण्ट’ सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटको साथै उच्चतम ब्याजदरको ब्यवस्थासहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको हो । उक्त बचत खाता ग्राहकहरुले अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नेछन् । यस बचत खाता खोल्दा ग्राहकले ६.५५% वार्षिक ब्याजदरसहित मोबाईल बैंकिङ्ग शुल्क, डे