काठमाडौँ, ११ वैशाख । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९५.५ अंकले बढेको छ । नेप्से ४.११ प्रतिशतले बढ्दा नेप्से २४२० अंकमा वन्द भएको छ । आज १९३ कम्पनीको मूल्य बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । सबै उपसमूह उक्लिएका छन् । […]